22 Thoughts on “लेखा तथा राजस्व सम्बन्धी जानकारी

  1. ramesh ghimire on March 15, 2013 at 11:58 pm said:

    very nice, short and sweet article, no words are wastage and no any gap.

  2. smita dahal on June 21, 2013 at 7:15 am said:

    Thank you sir
    your site give description about account & tax in Nepali. I want more things about account like assets, pricing & budget too in Nepali if possible.

  3. Ramesh Subedi on October 24, 2013 at 1:15 pm said:

    कृपया लेखापरीक्षणका प्रकार विस्तृत रुपमा पोष्ट गरिदिनु भएमा अझ राम्रो हुन्थ्यो कि सर !

  4. नेत्र सुवेदी प्रयास on December 20, 2013 at 10:29 am said:

    नेपालको आर्थिक प्रशासन र यसको सेरोफेरोको जानकारी पस्कने जमर्को गर्नुभएकोमा धेरै धेरै धन्यवाद । निरन्तरता रहोस् ।

  5. कृपया लेखापरीक्षणका प्रकार विस्तृत रुपमा पोष्ट गरिदिनु भएमा अझ राम्रो हुन्थ्यो कि सर र यसमा म.ले.प.फा.हरुको नमुना हेर्न मिल्दैन र

  6. amrit sunam on September 16, 2016 at 12:20 pm said:

    thank u sir I’m greatful to u

  7. Diamond on August 25, 2017 at 12:29 pm said:

    It’s really wonderful for the readers and we all students..

  8. Shyam Timsina on November 15, 2017 at 3:08 pm said:

    स्थानीय तहमा अब कायम हुने गोश्वारा भौचर कस्तो हुन सक्छ ? कुनै Idea?

    • Rabi Poudel on February 5, 2018 at 8:14 pm said:

      हालसम्म स्थानीय तहमा साविक कै गोश्वरा भौचर (म.ले.प.फा.नं. १०) नै कायम रएको छ। नेपाल सरकारले नयाँ लेखा ढाँचाहरूको तयार गर्ने सम्बन्धमा समेत काम अगाडि बढी रहेको छ।

  9. कनिष्ठ सहायक भनेको के हो र यसको कामहरु के के छन?
    Hope for quick answer.

    • Rabi Poudel on February 21, 2018 at 6:46 pm said:

      कनिष्ठ सहायक भन्नाले Junior Assistant बुझिन्छ, नेपालमा खरिदार पदलाई कनिष्ठ सहायक भन्न सकिन्छ।

  10. Kopila Humagain on February 22, 2018 at 4:01 pm said:

    सर, व्यावसायिक लेखा को बारेमा पनी केही जानकारी पाउन सकिन्छ की ?

    • Rabi Poudel on March 16, 2018 at 2:41 pm said:

      कोपिला जी, व्यवसायिक लेखाको सम्बन्धमा सायद पर्याप्त सन्दर्भ सामाग्रीहरू भेट्न सक्नुहुन्छ। धन्यवाद।

  11. Pradeep kumar ram on April 13, 2018 at 9:05 am said:

    लेखाका आधारभूत अवधारना के के छन?

  12. mahesh banjara on June 7, 2018 at 3:09 pm said:

    सर,लेखा प्रणाली का बिशेषता अनि उदेश्य हरु को बारेमा पनि लेखिदिनुस न..

  13. Ganesh mahara on June 11, 2018 at 7:57 am said:

    लेखा प्रणली मा मुख्य खाता र सहायक खाता सम्बन्धी जानकारी पाए आभारी हुने थिए सर

  14. Ganesh mahara on June 11, 2018 at 8:00 am said:

    आवधिकरुपमा खाताबन्दी भनेको के हो सर य

  15. thank you very much for information.
    sir

  16. johan nakarmi on July 14, 2018 at 11:56 pm said:

    मेरो फर्म एकलौटी हो र मैले लेखा अभिलेख राख्दा के के राख्नु पर्द्छ। र मेरो फर्म भ्याटमा दर्ता छ।

  17. Rajan paudel on July 21, 2018 at 12:52 pm said:

    सर , सार्बजनिक खरिद ब्यबस्थापन भनेको के हो ,,एस्का महत्व सहित भन्नू न

  18. राजेश पुडासैनी on August 13, 2018 at 9:50 pm said:

    बैंकको खाता संचालन र सरकारी कारोबार गर्दा अपनाउनुपर्ने बैंकिङ्ग कार्यबिधि संक्षपमा बुझ्न पाए ठुलो राहात मिल्ने थियो सर, कसैगरी थाहा भएन सर के हो यो ? पोष्ट उपलब्धिमुलक र प्रसंसनिय छ

    • Rabi Poudel on October 30, 2018 at 7:51 pm said:

      सरकारी कारोबार गर्नको लागि स्वीकृत प्राप्त बैंकमा बैंक खाता खोल्नु पर्दछ। यस्तो खाताहरू खोल्नको लागि महालेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको आदेश अनिवार्य पर्दछ। खाताको कारोबार सञ्चालनको लागि कार्यालय प्रमुख र लेखा प्रमुखको संयुक्त दस्तखत आवश्यक पर्ने हुन्छ। सरकारी कारोबार सम्बन्धमा विस्तृत जानकारी लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सरकारी कारोबार निर्देशिका २०७१ मा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post Navigation